नेपाली सांगीतिक क्षेत्रका लागि टिका प्रसाईं नौलो नाम हैन । सांगीतिक क्षेत्रमा पाइला टेककेको दुई दशक पुग्दा उनले स्रोता तथा दर्शकको मन जितीसकेकी छन् । करिब ३ सयभन्दा धेरै गीत गाइसकेकी उनका दर्जनौं गीत लोकप्रिय छन् ।
गायनमा बच्चै देखि रुची भएकै कारण यसक्षेत्रमा लागेकी उनको जन्म थलो झापा हो भने कर्मथलो काठमाडौं । काठमाडौं बसेर सांगीतिक दुनियाँमा गरेको लामो संघर्ष पछि उनले सफलता पाएकी हुन् ।
उनका गीतले नेपाली सांगीतिक बजारमा केही रेकर्ड पनि बनाएका छन् । मायाँ लुकी लुकी टिकाले गाएको गीत हो । यो गीत युट्युब च्यानलमा सबैभन्दा छिटो एक करोड भ्युज पुग्ने गीत हो । यसअघि यो रेकर्ड कुटुमा कुटु… बोलको गीतको नममा थियो । मायाँ लुकी लुकी…लाई एक करोड भ्युज पाउन ३४ दिन लाग्यो भने कुटुमा कुटुलाई यो भ्युज पाउन ४९ दिन लागेको थियो ।
तिम्रो दिलको कुराकानी… २०५८ सालमा टिकाले रेकर्ड गरेको पहिलो गीत थियो । त्यस यता उनले ३ यि गीत गाउँदा थुप्रै गीतले स्रोताको मन
Tika Prasain
SINGER
Some news title for the media and so on for great song by Tika Prashain
